२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता कार्यान्वयन गर्न दल तथा उम्मेदवारलाई निर्वाचन आयोगको सात बुँदे निर्देशन



अ+ अ-

काठमाडौँ । आसन्न संसदीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्न निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई सात बुँदे निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीहित जान नहुने निर्देशनमा व्यवस्था गरिएको छ ।

त्यस्तै नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

आयोगले दिएका निर्देशनका सात बुँदा यस्तो छ :