© 2023
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो। प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताउनुभयो। त्यस क्रममा पूर्वराष्ट्रपति

नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक अझै केही दिन लम्बिने भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले विभिन्न नौ बुँदे प्रस्ताव पारित गरेको छ ।

नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल चयन हुनुभएको छ ।

बुधबार घोषणा हुन लागेको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियतामा स्थान पाउने भएका छन्

पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि

सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर औपचारिक सुरुवात गर्नुभएको छ ।

बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगमा लगिँदै छ ।

लामो समयदेखि गलत नेतृत्वले अराजनीतिक बनाएको कार्यकर्ताको ठूलो पङ्ति अहिले निराश छ, अर्को ठूलो पङ्ति आत्मरक्षा वा आत्मस्वार्थको कारणले यो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताउनुभएको छ । बुधवार

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना ९ दलले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा राख्ने सहमति

एमाले अध्यक्ष ओलीले खनालसहित सबै नेता तथा कार्यकर्तालाई मूल घरमै फर्कन आग्रह गरेका थिए । दुई नेताबीच भएको छलफल सकारात्मक

जेनजी आन्दोलनपछि मुलुकका ठूला भनिएका राजनीतिक दलहरुमा फुटको प्रतिस्पर्धा नै चल्ने देखिएको छ । आन्दोलनका कारण देशको राजनीतिक प्रणाली र

एमालेले अलोकतान्त्रिक र असंवैधानिक ढंगले गरिएको प्रतिनिधीसभा विघटनप्रति आपत्ती प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेता श्रेष्ठ भारतको नयाँदिल्लीस्थित

नेकपा (माओवादी केन्द्र)सहित नौ वटा दलबीचको एकता घोषणा बुधबार बिहान ११ बजे हुने भएको छ ।

सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।