१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन



photo: rss
अ+ अ-

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल चयन हुनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजना गरेको सो पार्टीको एकता राष्ट्रिय सम्मेलनले सो प्रश्ताव पारित गरेको हो । दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हुनुहुन्थ्यो ।

त्यसैगरी सम्मेलनले सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ । अध्यक्ष दाहाललाई संयोजक र नेपालाई सहसंयोजक चयन गर्न नेता महिन्द्रराय यादवले सम्मेलनमा प्रश्ताव गर्नुभएको थियो ।

सो प्रश्ताव पारित भएको हो । सम्मेलनले पार्टीको आन्तरिक विधान र घोषणा पत्र पनि पारित गरेको छ ।