© 2023
हामी राजनीतिक नेता होइनौँ। परिस्थितिले यहाँ ल्याइपुर्यायो। भदौ २३ गतेअघिसम्म त यो परिस्थिति आउला भन्ने अनुमान पनि थिएन। त्यो दिन बानेश्वरको एउटा घरमा थुनिँदा हामी आफै पनि विस्थापित भयौँ कि जस्तो भएको थियो। जेनजीहरूको सुरुको भाग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा थियो। अहिले धेरैथरी जेनजी देखापरेका

नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) सहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताबारे छलफल भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारीमा हेरफेर गरेको छ ।
सर्वोच्च अदालतले सरकारले केही दिन अघि हटाएका राजदूतहरुलाई नहटाउन आदेश दिएको छ ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ

नेकपा (एमाले)ले गुण्डुमा ‘युथ भोलेन्टियर’ भेला गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा

कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमार्फत मन्त्री पुनले लेखेका छन्, “केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको

यस प्रयासबाट सो पार्टी फुट्ने स्पष्ट भइसकेको छ । पार्टी दुई फ्याक भइसकेकोले नेता खनाल नेतृत्वको समूह एमालेमा मिसिने या

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गर्नुभएको हो।

पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन निरन्तर प्रयास

पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमती जुटाउन बसेको नेपाली काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ ।

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा बहुमतका आधारमा माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय गराएका छन् ।

जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै रक्षाले जेनजी फ्रन्ट गठन गरेको जानकारी गराउनु भएको छ । ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गर्दे