१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकताबारे छलफलमा दाहाल–नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताबारे छलफल भएको छ ।

केही समयअघि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा शुरु भएको छलफलमा संयोजक दाहाल र अध्यक्ष नेपालसँगै दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी हुनुहुन्छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी यही कात्तिक २० गते पार्टी एकताको मिति तय गर्दैछन् ।

एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भइसकेको छ । छलफलबाट पार्टीको सांगठानिक संरचना कस्तो हुने भन्ने टुंगो लाग्ने बताइएको छ ।