८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आणविक कार्यक्रम विवरण खुलस्त पार्न अमेरिकी आग्रह

स्टानफोर्ड । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन् । उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई निष्कर्षमा पु¥याउन आणविक कार्यक्रमको विस्तृत

सुध्रिएनन् पौडेलका छोरा चिन्तन ! आफ्नै गुटका नेताहरू दिक्क

काठमाडौँ । रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलको गतिविधिलाई लिएर नेपाली कांग्रेसभित्र खैलाबैला शुरु भएको छ । रामचन्द्रले छोरा चिन्तनलाई आफूमार्फत

नेकपाको साङ्गठनिक एकता लम्बियो, गृहकार्य जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकताको टुङ्गो लगाउन गृहकार्य जारी छ । गत जेठ ३ गते तत्कालीन

सभामुखलाई ज्ञापनपत्र : भारतीयलाई नागरिकता दिँदा रैथाने मधेशीको भाग खोसियो

काठमाडौं । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै बुधबार पुष्पलाल अध्ययन समाजले सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । समाजले

लोकतन्त्र खतरामा पर्दैछ : वरिष्ठ नेता पौडेल

तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले लोकतन्त्र खतरामा पर्दै गएको बताउनुभएको छ ।  नेपाली काङ्ग्रेस जिल्ला कार्य

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी

काबुल । अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनुभएको जनाएको छ

नेपाली काङ्ग्रेसद्धारा संसदमा अबरोध, आज पनि बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । आफ्ना शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र

भेनेजुएलाबारे प्रचण्डको विज्ञप्ति : अमेरिकाको धारणा माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)क अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध

कांग्रेसवाट बिजयी मेयरको कमाल ! आफ्नो तलबको अक्षयकोष

पर्वत । आफू जनप्रतिनिधि भएबापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनुभएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र

सरकारको निर्णयमा कांग्रेस चुप नबस्ने, दुबै सदन अबरुद्ध

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका २ पूर्वसभापतिका नाममा स्थापित अस्पताल सरकारले विघटन गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसद्का

ओलीले गरे उड्नुअघि हतारमा निर्णय : दलित अगुवा आक्रोशित !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्विटजरल्याण्ड जानुअघि संवैधानिक परिषद्को निर्णय कारण दलित समुदाय आक्रोशित भएका छन् । आईतबार सिंहदरबारमा

काँग्रेसका पूर्वसांसद भूसाल नेकपामा प्रवेश

काठमाडौँ : नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । नेकपाको पार्टी

संविधान संशोधन फेसनको विषय होइन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक स्थायित्वसँगै विकासको माग तीव्रताका साथ अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज

मन्त्रीपरिषदद्वारा सार्वजनिक क्षेत्रको तलब बृद्धिको घोषणा

खार्टुम । सुडानको मन्त्रीपरिषद्ले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बिहीबार बृद्धि गरिदिएको छ । सुडान वकर्स ट्रेड

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

बेइजिङ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय

बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन ९इयू० बाट

नेविसंघ कार्यसमितिको म्याद थप, तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिईने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद फेरि थपिएको छ । आउँदो माघ

थारु समुदायको ज्ञापनपत्र मुख्यमन्त्रीलाई

लहान । थारु कल्याणकारिणीसभा सप्तरीले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई विभिन्न मागसहितको ज्ञापनपत्र आज बुझाएको छ । प्रदेशको

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग

ब्रेक्जिट सम्झौताका बारेमा चर्को बहस, बेलायती संसदमा मङ्गलबार मतदान

लन्डन । युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी सम्झौता (ब्रेक्जिट) का बारेमा बेलायती संसदमा सोमबार अबेरसम्म चर्को बहस भएको छ । सांसदहरु