२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ नेपालीलाई भोलि उद्धार गरी काठमाडौं ल्याइने

काठमाडौं । सरकारले हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीलाई उद्धार गरी भोलि काठमाडौं ल्याउने भएको छ । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्र्थीलाई काठमाडौं फर्काउन लागिएको हो । विद्यार्थीका परिवारको माग बमोजिम १७ जना विद्यार्थीहरुलाई काठमाडौँ फर्काईंदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राति

हनुमन्ते पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान

भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

काठमाडौँ: नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

काठमाडौँ : द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व श्रेष्ठको आज यहाँ

स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत संख्या तथा घनत्व मापन गरि नयाँ…

१३ मिटरको सडक भएको ठाउँमा ८ मिटर मुल सडक राख्ने, दायाँ २.५ र वायाँ २.५ मिटर पैदल मार्ग विस्तार गर्ने

आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्वपूर्ण: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल चार्टर

सरस्वती क्लवद्वारा ‘सरस्वती वाटिका’ कोटेश्वरमा वृक्षारोपण

काठमाण्डौ। सरस्वती युवा क्लव कोटेश्वरको पहलमा कोटेश्वर चोकमा निर्माण तथा संरक्षण गरिँदै आएको सरस्वती वाटिकामा शनिबार वृक्षारोपण गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ ।

बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

नारायणगढ । चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् ।

सिमलताल पहिरोः यात्रुको खोज तथा उद्धार कार्यमा भारतीय टोली परिचालन

चितवन । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि

भीमेश्वर मन्दीरको शिलामा पसिना आयो

काठमाडौं । दोलखा भीमेश्वरको सिलामा पसिना आएको छ । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेरिने जनविश्वासका कारण

राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक होः डा. बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गर्नुभएको छ

प्रधानमन्त्री ओलीका मुद्दामा काँग्रेस मौन बस्दैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा काँग्रेस मौन नबस्ने बताउनुभएको छ

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदै

प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ ।

मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिनुभएको छ । आज सुन्दरी

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो

सत्तारुढ गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले प्रतिवाद गर्छः गंगा…

काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपालका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी

उपप्रम पौडेलद्वारा स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जलि

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज बिहान

चितवन राष्ट्रिय निकुञ्जमा ३ लाख ६ हजार पर्यटक

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ

चार प्रदेशमा आज ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना