Bizline Nepal | Business News. Analysis. Insights.

तपाईं के खोज्दै हुनुहुन्छ?

समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्

११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
News Polar
  • Forex
  • Gold Silver
  • Kalimati Bazar
  • Flight Information
  • Preeti to Uni
News Polar News Polar
EN
  • NP
  • गृहपृष्ठ
  • समाचार
    • समाचार
    • समाज
    • विज्ञान-प्रविधि
    • स्वास्थ्य / जीवन शैली
    • रोचक प्रसङ्ग
    • नागरिक आवाज
  • राजनीति
    • राजनीति
    • नेकपा एमाले
    • नेपाली कांग्रेस
    • माओवादी केन्द्र
    • रास्वपा
    • राप्रपा
    • जनमत
    • नेकपा एस
    • नागरिक उन्मुक्ति पार्टी
    • जसपा
    • अन्य पार्टी
  • अर्थ खबर
    • अर्थ खबर
    • सेयर बजार
    • बजार
    • बैंक / वित्त
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • कलेज कर्नर
  • खेलकूद
  • विश्व
    • चीन / भारत
    • प्रवास
    • समुद्रपारी
  • भिडियो
EN
News Polar
११ आश्विन २०८३, आईतवार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • अन्तर्वार्ता
  • विचार
  • मनोरन्जन
  • कलेज कर्नर
  • खेलकूद
  • भिडियो
  • समाचार
  • समाज
  • विज्ञान-प्रविधि
  • स्वास्थ्य / जीवन शैल
  • रोचक प्रसङ्ग
  • नागरिक आवाज
  • ऊर्जा
  • पूर्वाधार तथा निर्माण
  • कृषि व्यवसाय
  • पर्यटन तथा आतिथ्य
  • अन्तर्राष्ट्रिय व्यवसाय
  • प्रविधि तथा डिजिटल व्यवसाय
  • एसएमई तथा उद्यम
  • स्टार्टअप तथा नवप्रवर्तन
  • रोजगारी तथा करियर
  • नीति, कानून तथा कर
  • फोटो फिचर
  • Forex
  • Gold Silver
  • Kalimati Bazar
  • Flight Information
  • Preeti to Uni
ताजा खबर
News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु)

न्यूजपोलार

न्यूजपोलार
११ आश्विन २०८३, आईतवार १२:१४

अ अ+ अ-
पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु)
अ अ+ अ-

काठमाडाैँ । पर्यटकीय नगरी पोखराको मुटु मानिने रामघाट क्षेत्र वर्षेनी डुबानको चपेटामा पर्ने गरेको छ । ठूलो र निरन्तर वर्षा भएसँगै निकासको मार्ग साँघुरो हुँदा यो क्षेत्र क्षणभरमै कृत्रिम तालमा परिणत हुने गर्दछ, जसले गर्दा सुन्दर हिमालको दृश्यसँगै स्थानीय बासिन्दाले डुबानको सास्ती भोग्दै आएका छन् ।

पोखराको बीचमा रहेको रामघाट क्षेत्र प्राकृतिक रूपमा अत्यन्त सुन्दर र आकर्षक छ । विशेषगरी सफा मौसममा यहाँबाट देखिने हिमश्रृंखलाको दृश्यले पर्यटक र स्थानीय दुवैलाई लोभ्याउने गर्दछ । तर यही क्षेत्र वर्षेनी बाढीको कारण जलमग्न हुनु यहाँको पुरानो समस्या बनेको छ । प्राविधिकहरूकाअनुसार यस क्षेत्रमा पानीको निकासका लागि बनाइएको तल्लो भागको मुख अत्यन्त साँघुरो छ । भारी वर्षासँगै खोला वा ढलमा आउने बाढीले गर्दा पानीको बहाव थुनिन पुग्छ र सोही स्थानमा ठूलो तालको स्वरूप धारण गर्दछ । पानीको निकास सहज नहुँदा केही समयमै रामघाटको अधिकांश भूभाग डुबानमा पर्छ ।

स्थानीयवासीहरूकाअनुसार यो समस्या लामो समयदेखि चल्दै आएको छ । यद्यपि सम्बन्धित निकायले जल निकासको संरचनालाई व्यवस्थित गर्नेतर्फ ठोस कदम नचाल्दा डुबानको जोखिम बढ्दो छ । डुबानका कारण स्थानीय पूर्वाधारमा क्षति पुग्नुका साथै जनजीवनसमेत प्रभावित हुने गरेको छ । बढ्दो शहरीकरण र व्यवस्थित ढल निकास प्रणालीको अभावले गर्दा यो समस्या थप जटिल बन्दै गएको छ । अबको मुख्य आवश्यकता भनेको निकासको मुख फराकिलो बनाउनु र आधुनिक जल व्यवस्थापन प्रणाली अपनाउनु हो । –न्युज एजेन्सी नेपाल

  • #रामघाट क्षेत्र
विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा
...
स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल
...
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन
...
घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा
...
नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने
...
NewsPolar

सम्बन्धित समाचार

...
विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा
...
स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल
...
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन
...
घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा
...
नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने
...
भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग
...
वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह
...
रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर
newspolar

It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

उपयोगी लिङ्कहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • मुख्य समाचार
  • अर्थ खबर
  • अन्तरवार्ता
  • विचार
  • मनोरञ्जन
  • कलेज कर्नर
  • खेलकूद
  • प्रवास
  • समुद्रपारी

संस्थागत जानकारी

  • सूचना विभाग दर्ता नं.१११६/२०७५-७६
  • प्रधान सम्पादकसुशील अर्याल
  • अध्यक्षराधा अर्याल मरहट्टा

सम्पर्कको लागि

newspolar.com

  • Anamnagar, Hanumansthan, Kathmandu, Nepal
  • 015909120
  • newspolar2018@gmail.com

© 2023 newspolar.com सर्वाधिकार सुरक्षित

Developed By: Kantipur Infotech