५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
यो फिल्मबाट फेरि ठूलो पर्दामा फर्किँदैछन् अभिनेता पल शाह

काठमाडौँ । लामो समयको अन्तरालपछि अभिनेता पल शाहले फिल्ममा कमब्याक गर्ने भएका छन् । फिल्म ‘मायावी’मा उनी अनुबन्धित भएका हुन् । फिल्ममा दिवाकर भट्टराईको निर्देशन रहेको छ । डेढ वर्षपछि कमब्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमब्याक गर्ने भएका हुन् । निर्देशक दिवाकरले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को

आजबाट प्रदर्शनमा आएको शाहरुख खानको ‘जवान’ हलमा हेर्न जाने कि…

एजेन्सी । ‘पठान’को अपार सफलतापछि शाहरुख खान फिल्म ‘जवान’मार्फत दर्शकलाई मनोरञ्जन दिँदैछन् । यो फिल्म आजदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री साउदलाई

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी पराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई दिइएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत

एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा को–को परे ?

एजेन्सी । एकदिवसीय विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ । क्रिकेट अष्ट्रेलियाले एक महिनापछि सुरु हुने एकदिवसीय विश्वकपका लागि

एसिया कपः पीसीबीले माग्यो एसीसीसँग क्षतिपूर्ति, पानी परेर घाटा परेको…

एजेन्सी । एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको समूह लिग खेल वर्षाका कारण रद्द भयो । साथै, नेपाल र भारतबीचको

भुलेर पनि यी तस्बिरहरु आफ्नो मोबाइलको ‘वालपेपर’ नराख्नुस्

एजेन्सी । आधुनिक समयमा, मोबाइल र इन्टरनेटबिना जीवन चल्न कठिन छ । आजको समयमा बिरलै कोही मानिस मोबाइलबिना रहन सक्छ

२० वर्षपछि रोनाल्डो बालोन डी’ओरको मनोनयन सूचीमै परेनन्

एजेन्सी । विश्व फुटबलको प्रतिष्ठित खेलाडी अवार्ड बालोन डी’ओरका लागि ३० जना खेलाडीलाई समावेश गर्दै मनोनयन सूची सार्वजनिक गरिएको छ

खल्लो बन्दै एसिया कपः टिकट महँगो, स्टेडियम खाली

एजन्सी । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप एसीसीको अहिलेसम्मकै सबैभन्दा विवादास्पद प्रतियोगिता बनिरहेको छ । बुधबार लाहोरमा भएको खेल

निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

नेपाल भारतसँग १० विकेटले पराजित, एसिया कपबाट बाहिरियो

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले भारतलाई हराएमा सुपर फोरमा पुग्ने

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएसँगै भारतले नेपालविरुद्ध निर्णायक खेल खेल्ने भएको छ

भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्ध

काठमाडौँ । एसिया कप क्रिकेट २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्ध भएको छ । शनिबार श्रीलंकाको क्यान्डीमा

पाकिस्तानलाई भारतले दियो २६७ रनको मध्यम लक्ष्य

एजेन्सी । एसिया कप २०२३ अन्तर्गत भारतले पाकिस्तानलाई जितका लागि २६७ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीमा जारी खेलमा

एमाले आफैँ समाप्त भएर जान्छः माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा सडकमा साइकल चलाउने वातावरण छैनः हरिवंश आचार्य

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साईकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौं

पाकिस्तानविरुद्ध भारतको २ सय रन पूरा

एजेन्सी । एसिया कप अन्तर्गत भारतले पाकिस्तानविरुद्ध २ सय रन पूरा गरेको छ । श्रीलंकाको क्यान्डीमा जारी खेलमा टस जितेर

पार्टीले गरेका कामको बारेमा जनतालाई बुझाउनेछौँः उपाध्यक्ष भुसाल

ललितपुर । नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको

भारतद्वारा सूर्यको अध्ययन गर्न आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताउनुभएको छ ।