५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: आर्सनल विजयी



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा ईंग्लिश क्लब आर्सनलले जित निकालेको छ ।

गएराती भएको खेलमा आर्सनलले युक्रेनी क्लब शाख्तार डोनेट्स्कलाई १-० गोलले हराएको हो ।

घरेलु टोलि आर्सनलको जितमा एकमात्र गोल खेलको २९ औं मिनेटमा भएको थियो ।

आर्सनलका गाब्रीयल मार्टिनेलीको सशक्त प्रहार गोलपोस्टमा लागेर फर्कीएर शाख्तारका गोलकिपर दिमित्रो रिज्नीकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

जितपछि आर्सनलले ३ खेलबाट ७ अङ्क जोडेको छ भने शाख्तारको १ अङ्कमात्रै छ ।