२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिहानघाट नहुँदा समस्या

बागलुङ । मृत्युपछि अन्तिम संस्कारका लागि चिहानघाट नहुँदा मुस्लिम समुदाय समस्यामा छ । चिहानघाट अभावमा शवको अन्त्येष्टि कार्य कठिन र खर्चिलो बन्ने गरेको छ । गलकोट नगरपालिकामा बस्ने २५ मुस्लिम परिवारले दशकौँदेखि यो समस्या झेल्दै आएका छन् । अन्तिम संस्कारका लागि सदरमुकाम बागलुङबजारस्थित कालीगण्डकी नदी किनारमा ल्याउनुपर्ने बाध्यता छ ।

रोनाल्डोलाई स्याङ्जालीको सुझाव : लोकसेवा पढ

काठमाडौँ । चर्चित फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डोलाई स्याङ्जालीले फुटबल छाडेर लोकसेवा पढ्न सुझाव दिएका छन् । घुम्दै जाँदा एकचोटी रोनाल्डो

१० हजार घुससहित ४ जना कर्मचारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज सवडिभिजन वन कार्यालय राँझाका ४ जना कर्मचारी १० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेन्जर

प्रतिरक्षा खर्चमा अमेरिका–दक्षिण कोरियाबीच सहमति

सियोल । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियामा तैनाथ अमेरिकी सेनाको खर्चको व्ययभार दुबै मुलुकले दामासाहीले व्यहोर्ने बारेमा नयाँ सहमति

विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गर्नुभएको छ

सुनको भाउ घट्यो

काठमाडौं– बिहीबार सुनको भाउ तोलमा रु ४०० घटेरको छ । बुधबार ६२ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ

लुम्बिनी क्षेत्रमा पूर्वाधारको अभाव

नवलपरासी । लुम्बिनीमा रहेका गौतम बुद्धसम्बन्धी पश्चिम नवलपरासीमा रहेका विभिन्न ऐतिहासिक स्थलमा पूर्वाधारको अभाव देखिएको छ । यी स्थलमा आवश्यक

सिन्धुलीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते छन् भने ३ जनाको

काठमाडौँमा एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

के हो डिपिएल?, को कतिमा खरिद भए ?

काठमाडौँ । डिपिएल ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्वारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को

डिपिएल : विजेताले रु ३० लाख पाउने, (खेल तालिका सहित)

काठमाडौँ । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले

बाघको आक्रमणबाट एक घाइते

चितवन । कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा

शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौँ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश

भेनेजुएलाबारे वक्तव्य दिन नै जरुरी थिएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भेनुजुएलाका विषयमा वक्तव्य दिइ हाल्नु जरुरी नभएको बिचार राखेका छन् । उनले नेकपाका अर्का अध्यक्ष

म्यान्चेस्टर सिटी लिभरपुलसँगै लिगको शीर्ष स्थानमा उक्लियो

काठमाडौं । साविक विजेता म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा एभर्टनलाई

बार्सिलोना र रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौँ । कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा घरेलु टोली बार्सिलोना र रियल मड्रिड बराबरीमा रोकिएको छ । बुधबार

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

म्याग्दी । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु

नेपालमै छ भ्रष्टाचार शून्य गाउँ !

हुम्ला । भ्रष्टाचार शून्य गाउँ सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी भ्रष्टाचार

मौसम : देशभर वर्षा, कुन दिन कस्तो मौसम ?

काठमाण्डौ । बिहीबार बिहानैदेखि काठमाण्डौँ उपत्यकासहित देशभरिकै मौसम बदली भई पानी परिरहेको छ । पश्चिमी वायुका कारण देशभरिकै मौसमपरिवर्तन भई

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

काठमाडौँ । बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । समाचार आजको नेपाल समाचारपत्रमा