२ भाद्र २०८३, मंगलवार
,
Latest
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहामलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ भएको खेलमा रेलिगेसनको चपेटामा रहेको फुलहामलाई २–० गोलले हराउँदै सिटी शीर्ष स्थान उक्लिएको हो ।

उसको जीतमा बर्नाल्डो सिल्भा र सर्जियो अग्युरोले गोल गरे । शिल्भाले पाँचौ मिनेटमा गोलगर्दै टोलीका अग्रता दिलाएका थिए । अग्युरोले २७औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । जितसँगै सिटीले ३१ खेलमा ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । फुलह्याम १७ अंक सहित रेलिगेसनका छ ।