७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको जंगलमा मानव कंकाल भेटियो



अ+ अ-

ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–३ को जंगलमा मानव कंकाल फेला परेको छ। जंगलमा स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।


कालो ज्याकेट, कपाल फुलेको,सेतो स्पोर्टस् जुत्ता, कलेजी रंगको सुरुवाल लगाएको कंकाल भेटिएको हो। उक्त कंकालको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।