तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१५ आश्विन २०८३, बिहीबार
Thursday, October 1, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१५ आश्विन २०८३, बिहीबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक
मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु
करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह
जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने
राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन
अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने
निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश
राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम
पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित
यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय
तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्
रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी
सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन
सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक
परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद
कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
न्यूजपोलार
लेखकबाट
द्रुत गतिमा उद्धार हुन नसकेको राष्ट्रपतिको स्वीकारोक्ति
एजेन्सी । टर्कीएका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको...
अरु पार्टीलाई कुचो बोक्न सिकायौँः नेता पाण्डे
काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो...
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु
रेसुङ्गा । गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले...
प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक सिंह घाइते
काठमाडौँ । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते हुनु भएको छ । शुक्रबार अपरान्ह राष्ट्रपति...
पल शाह मेरा लागि शाहरुख खानः पूजा शर्मा
काठमाडौँ । चलचित्र मनसँग मनको विशेष शो गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो ।...
वामपन्थी पार्टीबीच एकताबारे छलफल
विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ ।
धन्यवाद प्रस्ताव प्रस्ताव पारित
राष्ट्रियसभाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय ससद्को दुवै सदनको संयुक्त बैठकलाई आज गर्नुभएको सम्वोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।
घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छुः पर्यटनमन्त्री किराँती
मन्त्री किराँतीले सुशासन विधिको शासन भन्दा बाहिर कोही चल्न नसक्ने बताउनु भयो ।
बजार अभावले बङ्गुरपालन व्यवसाय चौपट
उर्लाबारी । अठार वर्ष वैदेशिक रोजगारीमा रहेर पसिना बगाउनुभएका मोरङको उर्लाबारी–९ का रमेश सुन्दास मेहनत गरे देशमै आफ्नै देशमा आम्दानी...
विदेशको कमाई स्वदेशमा लगानी गर्दा…
गलकोट । बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको...
फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक
काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी...
वैकल्पिक शक्तिको एजेण्डा बोक्ने दलहरुलाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाउनुभएको...
लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी होः नेता भुसाल(भिडियोसहित)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताउनुभएको छ । शुक्रवार...
मस्यौदा समितिको बैठकः सांसद नै विश्वास गर्दैनन् अदालतलाई
काठमाडौँ । प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको बैठकमा सांसदहरुले न्यायलयको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् । शुक्रवार सिंहदरबारमा बसेको मस्यौदा समितिको...
अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुुनुपर्छ: राष्ट्रपति -पूर्णपाठ सहित
नेपालले सदैव असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको छ। हामीलाई कसैसँग अनावश्यक नजिक र कसैसँग टाढा हुनु जरूरी छैन। नेपालको सार्वभौमिकता,...
गठबन्धनको सहमतिअनुसार नै राष्ट्रपति बन्छ: जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक व्यक्तिबाटै राष्ट्रपति निर्वाचित हुने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा...
राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकलाई संबोधन -फोटो फिचर
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई संबोधन गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश: दुई मन्त्रीले लिए शपथ
काठमाडौँ । कांग्रेसका कमल शाह नेतृत्व सुदूरपश्चिम सरकारले दुई मन्त्रीलाई नियुक्त गरेको छ । मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ
प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
अर्थतन्त्र सुधारको दिगोपनामा आश्वस्त हुने अवस्था छैन: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिए पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नरहेको बताउनुभएको...
योजना आयोगको सदस्यमा वैज्ञानिक राउत नियुक्त
काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा डा जयकान्त राउत नियुक्त हुनुभएको छ । उहाँ च्याउ वैज्ञानिक हुनुहुन्छ । मन्त्रिपरिषद्को बैठकले...
1
…
440
441
442
443
444
...
1258