२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश: दुई मन्त्रीले लिए शपथ



अ+ अ-

काठमाडौँ । कांग्रेसका कमल शाह नेतृत्व सुदूरपश्चिम सरकारले दुई मन्त्रीलाई नियुक्त गरेको छ ।

मुख्‍यमन्त्री शाहले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा प्रमुख देवराज जोशीबाट देउवा र शाहीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।