• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
बन्दीपुर केबलकारको काम अन्तिम चरणमा

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

पालिकाको सक्रियतासँगै बढे बागलुङको बराह तालमा पर्यटक

ढोरपाटन । प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ ।

कागती खेतीबाट मनग्य आम्दानी

गलकोट । पन्ध्र वर्ष कतारमा सवारी चालकका रूपमा काम गर्दै आउनुभएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो

पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ । सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना

स्पेनिस क्लव काथेरेन्यो एफसीसँग नेपालका दुई टिमले मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ । स्पेनिस फुटबल क्लव काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । बिहीवार लुम्बिनी गार्डेन फाउण्डेसनले पत्रकार

गठबन्धनको सरकार बन्छ, नेतृत्वबारे छलफल गर्दैछौँ– प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने नयाँ सरकार गठबन्धनकै बन्ने दाबी गर्नुभएको छ ।

सुनसान बन्दै गाउँ

चौतारा । नेपाल चीनको सीमामा पर्ने सिन्धुपाल्चोकका अधिकांश बासिन्दा गाउँ छाडेर अमेरिका गएपछि गाउँ सुनसान बनेका छन् । भोटेकोसी गाउँपालिका

कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

काठमाडौँ । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ । सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र

स्थगित भयो नेपाल टी–२० लिग

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने भनिएको नेपाल टी–२० स्थगित भएको छ । क्यानको आधिकारीक फ्रेन्चाइज प्रतियोगिता

प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक राष्ट्रपति– जनार्दन…

काठमाडौँ । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकारको नेतृत्व गर्ने

अहिलेको अवस्था र व्यवस्था दुवैमा सुधार अनिवार्य छः अध्यक्ष लिङ्देन…

काठमाडौँ । लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय

धनुषामा दुर्घटनामा परी दुई जनाको मृत्यु

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ

प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदहरुलाई शपथ

सपथ समारोहमा एमालेका अधिकांश सांसदहरु राष्ट्रिय पोशाकमा -फोटो फिचर

संसद् भवनमा आउने सांसदहरु आफ्नो जातविशेष अनुसार विभिन्न पोशाकमा सहभागी भएका छन् ।

काठमाडौँ उपत्यकासहित तराईका जिल्लामा बाक्लो हुस्सु

काठमाडौँ । आज बिहानदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भू-भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । धेरै

सांसदहरुको शपथ ग्रहण

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ ग्रहणको तयारी भइरहेको छ ।

पर्यटन प्रवर्द्धनमा कालिकादेखि विध्ववासिनीसम्म साइकलयात्रा

बलेवा । पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको

त्रिभुवन विमानस्थलबाट उडान नियमित

काठमाडौँ । बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु