१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पावर सेयरिङको छलफल संसदीय दलको नेता चयनपछिः मा‌ओवादी केन्द्र



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले गठबन्धन दलहरुको संसदीय दलको नेता चयनपछि मात्रै पावर सेयरिङ विषयमा छलफल थाल्ने निर्णय गरेको छ ।

कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको पदाधिकारीहरुको बैठकले सरकारको नेतृत्वसहित पावर सेयरिङको विषयमा छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए ।

आइतबारको बैठकमा शपथग्रहण भए पनि संसदीय दलको नेता छान्ने र त्यसपछि नेतृत्वको बारेमा छलफल गर्ने निर्णय गरेको उनको भनाई छ ।