६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नारायणकाजीले त्यागे परराष्ट्र, उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री बन्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक तथा पूर्वाधार मन्त्री बन्ने हुनुभएको छ । यसअघि उहाँलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएकामा उहाँले परराष्ट्र मन्त्रालय त्याग्नुभएको हो । परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि श्रेष्ठलाई मन्त्रालय हेरफेर गरिएको माओवादी स्रोतले जनाएको छ ।

बालुवाटारको लागि महँगो र भड्किला सामान नकिन्न प्रधानमन्त्री दाहालको निर्देशन

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको लागि आवश्यक पर्ने सामानहरु खरिदमा मितव्ययिता अपनाउन निर्देशन दिनुभएको छ ।

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्नुहुने भएको छ ।

कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शाहले प्रदेश प्रमुख तिलक

चैतभित्र सकिएला चिलिमे-त्रिशूली प्रसारण लाइन ?

काठमाडौँ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली

एमालेबाट विष्णु पौडेलको नेतृत्वमा ४ जना सरकारमा जाने

नवनियुक्त प्रधानमन्त्री दाहालले आज अपरान्ह ४ बजे सपथ लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीसँगैको सपथग्रहणमा एमालेबाट उहाँहरुले पनि सपथ लिने तयारी गर्नुभएको

बागलुङ नगरलाई ५८ करोड अनुदान

गलकोट । विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले चारवटा सडक कालोपत्र गर्न अनुदान पाउने भएको छ ।

पेश्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता

जाजरकोट । सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोर अन्तर्गत

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरेको छ । १ नम्बर प्रदेश स्थित

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीसमेत नयाँ सरकारमा सहभागी नहुने भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन

राप्रपा सत्ताबाहिर बसेर सरकारलाई समर्थन गर्ने, सरकारमा नजाने

काठमाडौँ । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ । प्रतिनिधिसभामा पाँचौँ ठूलो दल

काठमाडौँ महानगरका उपप्रमुख डङ्गोलद्धारा आश्रमका ज्येष्ठ नागरिकलाई भोजनसेवा

काठमाडौँ । ज्येष्ठ नागरिक दिवसको अबसरमा काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई आज भोजनसेवा

बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट

रिलिज अघि नै ‘पठान’ले कमायो १०० करोड

एजेन्सी । शाहरुख खानको आगामी फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज हुँदैछ । यसैबीच फिल्मले रिलिज हुनुअघि नै करिब १०० करोड

पुरुष भलिबल: नेपाल चौँथो स्थानमा

काठमाडौँ । बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि ९यु–२३० अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदँै चौँथो स्थानमा रहेको छ ।

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण

मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत सरकारमा सहभागी दलहरूको गठबन्धनको बैठक जारी छ ।

अपमानित भएर पोखरा आएको हुँ– गगन थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपमानित भएर आफू पोखरा आएको बताउनुभएको छ । पोखरामा जारी लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा

उपत्यकाका तीनै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ । राजधानीमा अपाङ्गमैत्री

सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।