© 2023
सोलुखुम्बु ।सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज हेलिकोप्टर दुर्घटनामा परेको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले दुर्घटनामा मानवीय क्षति नभएको बताउनुभयो । हेलिकोप्टरमा पाइलटबाहेक यात्रु नरहेको र उहाँको अवस्था सकुशल रहेको प्रहरीले जनाएको छ । नेपाल नागरिक

सरकार अहिले नियमित काममै अलमलिएको छ । त्यो पनि चित्तबुझ्दो तरिकाले गर्न सकेको छैन ।

छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरी तय भएको छ ।

जेन–जी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग जोडिएका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुने

प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टचनलाई काठमाडौंस्थित निवासबाटै पक्राउ

जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुन: प्रधानमन्त्रीको दावी नगरिने स्पष्ट

दोधारा चाँदनी । भीमदत्त नगरपालिका–१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गल सफारी गराउनुहुन्छ । रानाथारू घरबास (होमस्टे)का

काठमाडौँ । पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिहीबार दिउँसोदेखि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ । भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले

काठमाडौँ । काठमाडौंमा परम्परागत पौभा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । यो प्रदर्शनीमा ७० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पर्ने

अभियन्ता इन्जिनियर ईःले जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बन्न तम्सिएको दाबी गरेका छन् ।

सर्वोच्च अदालतले भदौ २४ गते भएको आगलागीका कारण अदालतमा पुगेको क्षतिको विवरणसहित प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने गरी प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितका नेताहरू आयोगमा पुगेका छन्।

पाटन । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षति पुर्याइएको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी)को भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा भएको आक्रमणमा प्रहरी जवानलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेनजी आन्दोलनका क्रममा उदण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति नेपाली सेनाबाट बर्खास्त रहेको तथ्य बाहिर

हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा

यस क्षेत्रमा आधाफिटसम्म हिउँ परेको छ । होटल तथा व्यवसाय सञ्चालन गरेकाहरुले हिउँ पन्छाएका छन् ।