काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ का नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने गरी प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितका नेताहरू आयोगमा पुगेका छन्।
उनीहरूले दलको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन्।













