७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँमा आगो लागिरहँदा संसदीय दलमा के गर्दै थिए गृहमन्त्री ?

काठमाडौँ । हिजो काठमाडौँमा भएको राजावादीहरुको आन्दोलनमा भएको अराजकता देखेका सबैले सामाजिक सञ्जालमार्फत् गृहमन्त्रीको खोजी गरिहेका थिए । काठमाडौँको विशेषगरी तीनकुने क्षेत्रमा देखिएको हिंसापछि धेरैले यसरी व्यक्तिका घरमा तोडफोड र आगजनी तथा घरमा लागेको आगो निभाउन आएको अग्नि नियन्त्रकलाई समेत ढुंगामुढा गरिरहेको दृश्य देखेका सर्वसाधारणहरुले प्रहरीको निरिहता देख्दा गृहमन्त्री सम्झिएका

समाजवादी मोर्चाका नेताद्वारा नेकपा एसको कार्यालय अनुगमन

काठमाडौं । समाजवादी मोर्चाका नेताहरुले राजतन्त्रवादीहरूले आगजनी गरेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् । नेकपा माओवादी

तीनकुने क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री लेखक

राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा हिजो तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

१५ घण्टापछि हट्यो तीनकुने क्षेत्रको कर्फ्यु

शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

आगोमा जलेर सहकर्मीको मृत्यु भएपछि के भन्छन् भाष्करराज राजकर्णिकार

काठमाडौं । एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले आफ्नो टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्युमा जिम्मेवारहरुलाई नछाड्ने चेतावनी दिएका छन् । राजावादीहरुले

आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट

दुई जनाको मृत्यु हुने गरी भएको घटनाको छानबिन गरी दोषीलाई…

विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज

प्रमुख सचेतक परियारको गाडीमा आगजनी

काठमाडौँ: पूर्वराजाका समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलायका छन् । आज संसद्को काम

दुर्गा प्रसाईंको चुनौती– प्रहरीले जहाँ बोलायो त्यहीँ आउँछु

‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,’ प्रसाईंले भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन ।’

सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन हुन्छ: धवलशम्शेर राणा

काठमाडौं । राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा.धवलशम्शेर राणा सरकारले समय रहदै सर्वपक्षीय वार्तामा नआए अझ सशक्त

राजावादीले आगो लगाएको भवनमा जलेर एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश…

आन्दोलनकारीले आगो लगाएको उक्त भवनमा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको जिउँदै जलेर ज्यान गएको  छ ।

राजावादी समूहको प्रदर्शन: सविन महर्जनको मृत्यु

तीनकुनेमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।

सरकारी षड्यन्त्र र घुसपैठकोका कारण अप्रिय घटना भएको आन्दोलन परिचालन…

काठमाडौं – राजसंस्था पुनर्स्थापनाका लागि सुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा सत्ताधारी पक्षले षड्यन्त्रपूर्वक घुसपैठ गराई अशान्ति सिर्जना गराएको आरोप लगाएको छ

म्यानमारमा शक्तिशाली भूकम्प, बिमस्टेक स्थगित हुन सक्ने

यो भूकम्पका कारण थाइल्याण्डमा आगामी हप्ता हुन लागेको बिमस्टेकको छैटौँ शिखर सम्मेलन पनि स्थगित हुन सक्ने अनुमान गरिएको छ ।

तीनकुनेमा दुर्गा प्रसाईंको ताण्डव

संयोगबस हो या नगएकै हुन् राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल,

बानेश्वरमा राजावादीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार, स्थिती तनावग्रस्त

काठमाडौँ । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी

राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शनः कहाँ कहाँ हुँदैछ त सवारी…

मोर्चाले पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको बिच सडकमा मञ्च तयार गरेका छन् । बिच सडकमा मञ्च तयार गरिएको कारण टुँडिखेल

आज समाजवादी मोर्चा र राजावादीको शक्ति प्रर्दशन

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिन दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।

सर्वोच्चमा मुद्दा थाति राखेर प्राधिकरण फर्किएका हितेन्द्रको दोस्रो इनिङः सडकको…

करिव ४ वर्ष सर्वोच्च अदालतमा मुद्दा लडेर न्याय पाउने आश मारेर फर्केका हितेन्द्रदेव शाक्यले मंगलवार नेपाल विद्युत्त प्राधिरकणको कार्यकारी निर्देशकमा

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा राजतन्त्रको विरोध र गणतन्त्रका पक्षमा प्रदर्शन तथा आमसभा गर्दै छ।