७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपा कार्यवाहक सभापतिमा अर्याल , रवि पक्राउमा विधिको शासनमा क्षम्य…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केही दिन अघि मात्र सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले पुर्पक्षमा पठाउने आदेशपछि उहाँ पक्राउ पर्नुभएका कारण अर्याललाई कार्यवहक सभापतिको जिम्मेबारी दिएको हो । रवि पक्राउ पछि बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले अदालत र

रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने, भोलि विमानमार्फत् भैरहवा लगिने

बुढानिलकण्ठस्थित घरबाट पक्राउ परेका लामिछानेलाई आज काठमाडौं प्रहरीको हिरासतमा राखिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।

रविले भने– ममाथि ठूलो अन्याय भयो, अहिले नै गिरफ्तारी दिँदैछु

उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै लामिछानले सामाजिक सञ्जालमार्फत् आफूले अहिले नै गिरफ्तारी दिन लागेको बताएका हुन् ।

थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल : प्रधानमन्त्री ओली

बैङ्कक : प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको

रवि लामिछानेलाई थुनामा पठाउने आदेश

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री सिंहको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गर्नुभएको छ । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच आज भेट हुँदै

नेपालका तर्फबाट तयार पारिएको ओलीको थाइल्यान्ड भ्रमण कार्यतालिकामा आज अपराह्न ४ बजेदेखि २० मिनेटमा मोदीसँग भेटवार्ता हुने उल्लेख छ ।

गुप्त कोठामा बसेर रणनीति बनाउने बालेन शैली कति सफल ?

कहिले सिंहदरबारमा आगो लगाउँछु भन्ने त कहिले नेताहरुलाई टुकुचामा गाडिदिन्छु भन्ने महानगरप्रमुख बालेन प्रमुख प्रशासकीय अधिकृतका विषयमा भने नराम्रोसँग चुकेका

तीनकुने घटना: स्वतन्त्र छानबिन आयोगको गठन गर्न राप्रपाको माग

चैत्र १५ गते यति धेरै फायरिङ गर्नुपर्ने अवस्था किन आयो ? प्रदर्शनकारी पछि हटिरहेका बेला पनि किन गोली चल्यो ?

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् ।

शंकर पोखरेलको स्टाटसमा सोविता गौतमको कटाक्ष– दिइन् यस्तो सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोसहितको स्टाटसलाई लिएर

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने

बिमस्टेक समिटका लागि हाल थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको

तीनकुने घटना: जसले प्रदर्शन गरेको हो,उही जिम्मेवार हुन्छ: पूर्वराजाको सचिवालय

काठमाडौं । गत शुक्रबार अर्थात चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी तथा लुटपाटको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र

राप्रपाका वरिष्ठ नेता बोहोराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा…

काठमाडौं । रााष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहोराको शव आज अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ

निलम्बन फुकुवाको माग गर्दै सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । संसद् सचिवालयले लामिछानेको

प्रधानमन्त्री ओली आज थाइल्यान्डको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा दुइवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा