© 2023
काठमाडौं । आफनो स्वास्थ्य अबस्थालाई बलियो बनाउदै लगेका प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली यतिबेला भने राजनीतिक रुपमा कमजोर बन्नु भएको छ । राजनीतिको मैदानमा उहाले खेलेको दुई अध्यादेशको खेलले आफनौ पोष्टमा आत्माघाती गोल त भयो नै यसले आफनो टिमका खेलाडीहरुले पनि पुर्ण रुपमा साथ दिन नसक्ने अवस्था सिर्जना
बनेपा । जनआन्दोलनको क्रममा घाइते भएका काभ्रे बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । विसं २०६२/६३