९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई उसकै घरेलु मैदानमा १–२ गोलले हराएको हो ।

खेलको ३३ औं मिनेटमा जाभी सिमन्सले रातो कार्ड खाएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

५६ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । ६६ औं मिनेटमा ह्युगो एकिटिकेले गोल गर्दा लिभरपुल ०–२ ले अघि बढ्यो । यता, ८३ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटेनहमलाई १–२ को स्थितीमा ल्याए । तर, त्यसपछि खेल त्यति गोलमै टुंगियो र लिभरपुल विजयी बन्यो । यो नतिजापछि १७ खेलबाट २९ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने टोटेनहम २२ अंकका साथ १३ औं स्थानमा छ ।