१४ भाद्र २०८३, आईतवार
,
Latest
चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादी समूहको प्रदर्शन: सविन महर्जनको मृत्यु



अ+ अ-

काठमाडौं । राजावादी समूहको प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । तीनकुनेमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका-४का  २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।

गृहमन्त्रालयका सहसचिव छवि रिजालका अनुुसार प्रहरीको गोली लागेर महर्जनको मृत्यु भएको हो ।

रिजालले भन्नुभयो ‘पूर्वराजाका समर्थकहरुबाट तीनकुने क्षेत्रमा जुन प्रदर्शन भयो । त्यो प्रदर्शन अत्यन्त हिंसात्मक भयो । सभ्य समाजले लाज मान्नु पर्ने खालको आन्दोलन आज हामीले देख्यौं ।‘तीनकुने क्षेत्रमा भएको झडपको क्रममा एक जना कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु भएको छ।