१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं साँखुमा आलुखेती, किसानहरु निस्फीक्री खेतमा

काठमाडौं । काठमाडौंको उत्तरपूर्वी क्षेत्र हिउँदे आलुको लागि प्रख्यात छ । किसानहरुले यो वर्षको आलु रोपेर हरियो भइसकेको छ ।   काठमाडौंको शहरी क्षेत्र कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको समयमा काठमाडौंको साँखु क्षेत्रका जनता भने हिउँदे आलुको गोडमेलमा व्यस्त देखिएका छन् । बाहिरी मान्छे कमै पुग्ने अनि संक्रमणको जोखिम पनि कम

दोहोरो मारमा पारिवारिक निजी वन किसान

सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका १० बडीपाटीका भरतराज शर्माको निजी स्वामित्वमा रहेको करिब डेढ बिगाहा जग्गामा वन क्षेत्र फैलिएको छ

वृद्धवृद्धाले पाएनन् दशैंभत्ता

किमाथाङ्का । खाँदबारीका वृद्धवृद्धाको यस सालको दशैँ खल्लो हुने भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको

वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै चुरेफेदीका स्थानीयवासी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको पारिफाँटामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन् । उनीहरु वर्षौदेखि आर्सेनिक र

चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता

लमजुङ । लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको

दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी

गलकोट । नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका

पुनर्वास बस्ती आर्थिक समृद्धितर्फ लम्किँदै

वीरगञ्ज । सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दालाइ तत्कालीन सरकारले २०३५

मंगलबार १५०३ जनाले जिते कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । 

नहरमा डुबेर एक जनाको मृत्यु

सिरहा । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५

खजुरा ग्रीन सिटीको गुरुयोजना पर धकेलियो

बाँके । कोभिड–१९ विश्वव्यापी महामारीको प्रत्यक्ष प्रभाव बाँकेको खजुरा गाउँपालिकाको ‘खजुरा ग्रीन सिटी’ ९खजुरा हरित शहर० गुरुयोजनामा समेत परेको छ

गण्डकीमा ६२ सङ्क्रमित थप

गण्डकी । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका–२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो

रोक्का राखिएका जग्गा फुकुवा गराउँदै टिकापुर नगर बिकास समिति

टिकापुर । कैलालीको टीकापुर नगर बिकास समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको छ

कोरोनाको कहरले प्रभावित भएका विकासे आयोजना

रामपुर । माहामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको प्रभाव साना तथा ठूला आयोजनामा पर्ने गरेको छ । पाल्पा जिल्लामा खेलमैदान,

एकै दिन मरे दुई गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् ।  नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर

रोकिएन बालविवाहः २० वर्ष नपुग्दै साढे १५ प्रतिशत किशोरी आमा…

लमजुङ  । जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या पनि बढ्दो छ ।       कानूनमा २० वर्षअघि विवाह

बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालन

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ

आज चीनमा मध्यशरद चाड

चीन । केही हप्ता अगाडिदेखि चिनियाँ बजारमा एक प्रकारको ‘रोटी’ अर्थात् केकको बिक्री भइरहेको छ। यो केक नियमित खाइने नभएर कुनै

रुकुमकोटमा हट्यो निषेधाज्ञा

रुकुम । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको

बाघको आक्रमणबाट मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय