३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षीया बालिकालाई बलात्कार गर्ने युवा ६ बर्षपछि पक्राउ



अ+ अ-
सांकेतिक तस्वीर

काठमाडौं । १३ वर्षीया बालिकालाई बलात्कार गरि फरार रहेको मुद्दामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक साबिक पोखरीचौरी गाविस ४ का रमेश थापा छन्।

थापालाई केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो।

२०७० साल मंसिर १६ गते उनले बालिकालाई जंगलको एकान्त स्थानमा लगेर चक्कु देखाई बलात्कार गरेका थिए। जबरजस्ती करणी मुद्दामा काभ्रे जिल्ला अदालतले थापालाई २०७४ वैशाख २५ गते ८ वर्ष कैदर ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। फैसला कार्यान्वयनका लागि थापालाई जगन्नाथदेवल कारागार काठमाडौं चलान गरिएको छ।