• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

भाजपा नेता मोदीद्वारा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ ग्रहण

उहाँसँगै उहाँको मन्त्री परिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगत प्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याविनेट मन्त्रीका रूपमा

समाचारमा स्रोत उल्लेख नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छः अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारमा स्रोत उल्लेख नगर्ने र अनधिकृतरुपमा समाचार प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा

त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ

सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला…

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ ।

विश्वकप तथ्यांकमा भारत–पाकिस्तानः १५ खेलमा १४ मा भारत १ मा…

भारत र पाकिस्तानबीचको आजको खेलमा सबैको नजर न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियमको पिचमा हुनेछ । यो मैदान असमान बाउन्स र

‘महासंघ नेतृत्व महासंघलाई अमूक संगठनको छायाँ संस्थामा परिणत गर्न चाहन्छ…

काठमाडौँ । पत्रकारका विभिन्न संघ संगठनले निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा नेपाल पत्रकार महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै

कानुन विषयको पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको जोड

भक्तपुर : कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयले

भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै टाप गाउँ

गण्डकी । एकै ठाउँमा मिलेर बसेका ९४ वटा घर जसमध्ये ९० वटा गुरुङ समुदायका छन्भने बाँकी चार घर दलित समुदायका

भरतपुर भम्रण बर्ष २०२४ लाई लक्षित गर्दे प्रभु बैँक लि.र…

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण बर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट

अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा २३ भेडा मरे

कर्णाली । जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् । सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा

आर्किटेक्ट इञ्जिनियर खोज्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ

झोलुंगे पुल फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटालाई बचाउन…

कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ९ वटा खच्चडको सकुशल उद्धार गरिएको छ ।

उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका

वीर अस्पतालमा ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया

काठमाडौँ । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर

लाहुरेको सहर धरानको पहिचान मेटिँदै

धरान ।आधुनिक सहरका रुपमा परिचित धरान सहर कुनै समय घना जङ्गलले ढाकिएको थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले

व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान

भोजपुर । भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका

पशुपतिमा आयोजित कोटीहोममा भारतका शंकराचार्य आउने

ललितपुर । आगामी श्रावण महिनाभर पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुन लागेको ऐतिहासिक श्री पशुपतिनाथ कोटीहोम महायज्ञ एवं १०८ श्रीमद्भागवत विश्व कल्याण

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ खच्चड अड्किए

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिन पुग्दा १४ वटा खच्चड पुलमै अड्किएका छन् । अछाम र दैलेख जिल्ला

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना