१७ पुष २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्य पार्टीसँग तत्काल एकताको सम्भावना छैन : एकीकृत समाजवादी

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो । बैठकमा पार्टी महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत प्रस्ताव पारित गरिएको थियो ।

‘नो केन’ले महोत्तरीमा उखु ‘क्रसिङ’ प्रभावित

पर्याप्त उखु नपुग्दा जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग र रामनगर चिनी मिलमा उखु पेल्ने (क्रसिङ) प्रभावित भएको छ ।

पर्यटकको पर्खाइमा मुस्ताङको टिटिताल

मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो

शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा

झापा : परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको

विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा

बरहथवा, (सर्लाही) । यहाँस्थित बागमती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ ।

बाढीपहिरो प्रभावितलाई  अस्थायी आवास 

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको

पाकिस्तानलाई पहिलो खेलमा हराएको नेपालले आज भारतसँग खेल्दै

मलेसियाको क्लालालम्पुरस्थित बायुमास ओभरमा हुने खेल नेपाली समयअनुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुने छ । नेपाल समूह बी

सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम

गलकोट, (बागलुङ) । कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि मात्रै कामले गति लिएको छ । राष्ट्रिय गौरवको

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका

दमौली, (तनहुँ) । जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर

टीआरसीका आयोगमा पदाधिकारी सिफारिस गर्न समितिले किन सकेन ?

‘दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिस सम्बन्धी प्रक्रिया पुन: प्रारम्भ गर्न उपयुक्त हुने देखिएकोले तत् सम्बन्धी प्रकिया पुन: प्रारम्भ

सालझण्डी–ढोरपाटन खण्ड: १४ वर्षमा ३० प्रतिशत काम

ढोरपाटन, (बागलुङ) । सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका

साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु

काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको

असोजको बाढी पहिरोबाट पनि सरकारले पाठ सिक्न चाहेनः नेफेज

नेपाल वातावरण पत्रकार समूहले गत असोज १०, ११ र १२ को तीन दिनको बाढीले जनधनको क्षति मात्र पुर्याएको छैन्, यसले

लखतीर्थमा नेवारी परम्परा अनुसार कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि

महानगरपालिका–१५ स्थित लखतीर्थमा स्वर्गीय सिंहको अन्त्येष्टि गरिएको महानगरपालिकाका प्रवक्ता एवं १७ नं. वडाध्यक्ष नवीन मानन्धरले जानकारी दिनुभयो । स्व सिंहको

राजविराजमा रात्रिकालीन उडान सुरु

राजविराज (सप्तरी): सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध

सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा विष्टद्वारा शपथ…

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टलाई पद

सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने

सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई सम्मान गर्ने भएको

महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक पक्राउ

प्रहरीले शोभा पाठकलाई पक्राउ गरेको छ ।

बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई छाड्न अस्वीकार गरेको छ ।

रत्नराज्य बज्राचार्य इन्भेष्टमेन्ट कम्पनीको सिइओ

ग्लोबल आईएमई बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका छन्