काठमाडौं । सिंहदरबारमा नियमित मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।
यसअघि बुधबार सरकार–जेनजी समूहबीच सम्झौता भएको थियो । जसमा सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ ।










