© 2023
देवी प्याकुरेल जडेयाैरी एउटा टोपीएउटा पछेयौरीएउटा लौरी टेकेरएउटा कोठाएउटा ढोकाएउटा पुस्तक बोकेरएउटा ज्यानएक मुठि श्वास र जीवन मागिरहेछु ।देउ जे दिन्छौ आखिर जडेयौरी भए पनि देउ । के मेरो माया के मैले मुछेको पिठो मैले पारेको मोही मैले रोपेको सुपारी यी सबै अरुकै झैं थिए र ? ती सपनाहरु ती
दार्चुला । मालिकार्जुन गाउँपालिका–८ का हरीना धामीले आफ्नो छोरीको बालविवाह नगराउने प्रतिबद्धता गर्नुभएको छ । गाउँपालिकाले बालविवाह रोक्न बोलाएको छलफलमा
हेटाैंडाः शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न मंगलबार हेटौडा पुगेकी राष्ट्रपति बिद्यादेबी भण्डारी सोफामा बसेको फोटो सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता फाल्न नसकेको बताएकी छन्
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तीचौरका रामचन्द्र विक आजकाल प्रायःजसो बाख्राको खोरमै भेटिनुहुन्छ । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थानीयवासीले प्रहरी चौकी तालखर्कलाई सुविधासम्पन्न भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । स्थानीयवासीको
लहान । बढ्दो चिसो र शीतलहरमा आफ्ना नागरिकलाई कठ्याङ्ग्रिन नदिने गरी तयारी अवस्थामा रहेको सिरहाका जनप्रतिनीधिले बताएका छन् । पछिल्लो
बनेपा । बेथानचोक गाउँपालिका–२ मूलडाँडाका किसान हुद्धराज तिमल्सिनाले दूध बेचेर महिनामा रु २५÷२६ हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक
लहान । ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको
काठमाडौं । उपभोक्ताको स्वास्थ्यमा ध्यान दिने किसान र फार्र्म सञ्चालकलाई प्रोत्साहान गर्न ‘असल कृषि फार्र्म’गणना प्रारम्भ गरिएको छ । कृषि
सुर्खेत । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुनेले पोषणबापत रु दुई हजार रकम पाउने भएका छन् । योसहित कर्णाली प्रदेशका
बागलुङ । चौबिसे राज्यका पालाको गलकोट कोतघर जीर्णोद्धार गरिने भएको छ । गलकोट नगरपालिका–३ स्थित कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले
इटहरी । इटहरी उपमहानगरपालिकाले बाख्रा पालक कृषकलाई लक्षित गरेर १४ वोयर जातका उन्नत बोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकालाल
सप्तरी । सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ
वीरेन्द्रनगर । दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन्
नवलपरासी । नवलपरासीपूर्व नवलपुरमा थारु समुदायले सञ्चालन गरेको घरबास पर्यटनको प्रमुख आकर्षण लाठीनाच(लठ्ठीनाच) हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर
मुग्लिन । सुन्तलाका बोट मर्न थालेपछि चितवनका किसान चिन्तित बनेका छन् । सुन्तलाखेतीले परिचित इच्छाकामना गाउँपालिका– ५ तामिन गाउँका किसान
बनेपा । अरनिको राजमार्गको खावास्थित स्थानीयले पर्यटकलाई नयाँपन प्रदान गर्ने उद्देश्यले घरवास सञ्चालनमा ल्याएको छ । पाँचखाल नगरपालिकाको वडा नं
सिमकोट । जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन । सात गाउँपालिका रहेको
डोटी । सुदूरपश्चिम प्रदेशको डेउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवाखेल सोमबार यहाँ पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५,