© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले कत्ति पनि विचलित नहुन सभापति रवि लामिछानेलाई आग्रह गरेकी छिन् । उनले जनता आफ्नै पार्टीको साथमा रहेको समेत जिकिर गर्दै जहाँ उभिएपनि जनताको मुद्दाको वकालत त्यहिँबाट गर्ने बताएकी हुन् । लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् भन्दै उनले

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरुसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक बारे छलफल गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मा रास्वपाबाट मन्त्री बनेकाहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताएका छन् ।

प्रतिपक्षी बेञ्चमा बसेर काँग्रेसले कार्यकारी पद प्रधानमन्त्रीमा विश्वासको मत दियो, तर सभामुख र उपसभामुखजस्ता तटस्थ र साझा चरित्रका पदहरुमा कांग्रेस

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोल्दै गर्दा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न किसिमका अनुचित साँठगाँठहरुले राजनीति आक्रान्त भएको बताउनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको बताउनुभएको छ ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आइतबारको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित छन् ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानकर्षण गराएका छन् । https://www.facebook.com/NewsAgencyNepal/videos/1117760812252164