२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक बारे छलफल गर्नुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले संसदमा रहेका सबैदलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक बारे छलफल गर्नुभएको छ ।