© 2023
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बिहीबार नै नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । आजको बैठकमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री रावलले राजीनामा पत्र बुझाएका

नेकपा (एमाले)को सचिवालय बैठकले गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको सचिवालय बैककले चुनौती रहेपनि गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै ओलीले बिश्वासको मत पाउने आशा गर्नुभएको हो । संञ्चारकर्मीले सुदूरपश्चिमको

सुदुरपश्चिम प्रदेश सरकारले बिश्वासको मत पाउन बठिन भएको अबस्था राष्ट्रपति निर्वाचन, रास्वपाले सरकार छाडेपछिको परिस्थितिका बारेमा उहाँहरु बीच छलफल हुन

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम, चुनाव चिह्न र संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव पेश गर्नुभएको हो ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी कार्यविभाजन गरेको छ । पुरानै कार्यविभाजनलाई निरन्तरता दिएको माओवादी केन्द्रले संगठन विभाग प्रमुखमा

कार्यालयले युवराज पौडेल सफलले दिएको जाहेरीका आधारमा सत्यता के हो, जाहेरीमा उल्लेख भएअनुसार सत्यता हो कि होइन भन्नेबारे जिल्ला प्रशासन

काठमाडौँ । दिउँसो डाकिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बेलुका ५ बजेसम्मका लागि सरेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने

मुख्यमन्त्री रावलले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । सरकार गठन गर्नेबेला अन्तिम समयमा सहयोग गरेको नाउपाले विश्वासको

एकाध अपवाद वाहेक त्यस्ता व्यक्तिहरु न सल्लाहकार हुन वा सल्लाह दिन हैसियत राख्छन् वा तिनिहरुमा कुनै विज्ञता नै हुन्छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्तापछि

उहाँले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गर्नुभयो ।

राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा. डा. गीताभक्त जोशी नियुक्त भएका छन् ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नु भएको छ ।

महामन्त्री थापाले पाँच दलीय गठबन्धन टुटेकोप्रति जनतासँग माफी माग्नुपर्ने बताउनुभयो । लाखौँ जनतालाई गठबन्धनको भारी बोलाएर अहिले जोगाउन नसकेपछि हामीले