• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

विचलित नहुन सभापति लामिछानेलाई तोसिमाको आग्रह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले कत्ति पनि विचलित नहुन सभापति रवि लामिछानेलाई आग्रह गरेकी छिन् ।

उनले जनता आफ्नै पार्टीको साथमा रहेको समेत जिकिर गर्दै जहाँ उभिएपनि जनताको मुद्दाको वकालत त्यहिँबाट गर्ने बताएकी हुन् ।

लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् भन्दै उनले सत्य साहस निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि जनतालाई नै सुम्पेका स्पष्ट पारेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् –

आइतबार रास्वपाले सरकारलाई समर्थन दिने गरी आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री डा कार्की, श्रम रोजगार मन्त्री डोलप्रसाद अर्याल र शिक्षामन्त्री शिशिर खनालले आइतबार नै प्रधानमन्त्री समक्ष पदबाट राजीनामा बुझाएका छन् ।