८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजेन्द्र महतो पनि उठेको सर्लाही–२ मा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार…

काठमाडौँ । सत्तारूढ गठबन्धनले सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई आफ्ना आधिकारिक उम्मेदवार भएको बताएको छ । गठबन्धनका शीर्ष नेताहरूले विज्ञप्ति जारी गर्दै यादव साझा उम्मेदवार भएको जानकारी दिएका हुन् । यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राजेन्द्र महतो पनि उम्मेदवार छन् । लोसपाले मंसिर ४ मा

नेकपा एसका कति जनाको उम्मेदवारी फिर्ता भयो ?

पार्टीले बुधबार गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएको थियो ।

प्रचण्डकी प्रतिस्पर्धी डा.माधवी भट्टले पनि लिइन् उम्मेदवारी फिर्ता

गोरखा –२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी डा. माधवी भट्टले नाम फिर्ता लिएकी छिन् ।

डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल, मल्ललाई सघाउने

डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति बनेको छ ।

धादिङ २ मा एमाले–राप्रपा तालमेलः तामाङको उम्मेदवारी फिर्ता, लोहनीलाई सघाउने

धादिङ क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

टिकट नदिएकाबारे भोलि पत्रकार सम्मेलन गर्दै भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

एमालेका बागी खड्क खत्रीले फिर्ता लिए उम्मेदवारी

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क)तर्फ बागी उम्मेदवारी दिएका एमाले नेता खड्क खत्रीले नाम फिर्ता लिएका छन् ।

Nepali Congress
सिन्धुली–१ मा कांग्रेसका बागीले फिर्ता लिए उम्मेदवारी, गठबन्धनलाई समर्थन

सिन्धुली–१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् ।

घनश्याम भुसाललाई समर्थन गर्ने भन्दै लुम्बिनी एमालेका ३१ जनाको सामूहिक…

लुम्बिनीमा नेकपा एमालेबाट दुई लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

चितवन ३ मा कांग्रेसका बागीलाई एमालेको समर्थन, लियो आफ्नो उम्मेदवारी…

नेकपा एमालेले चितवन निर्वाचन क्षेत्र नं ३ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गरेको छ ।

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन

रुपन्देहीलाई मुलुककै नमूना जिल्ला बनाउन चाहन्छौँ– विष्णु पौडेल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही जिल्लालाई विकास दृष्टिले मुलुककै नमूना जिल्ला बनाउने बताउनुभएको छ । आगामी

अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालय तथा राष्ट्रबैंकका उच्च अधिकारीहरु अमेरिकामा

वाशिङटन डिसी । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी

प्रभु साहले गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरेको शंकर पोखरेलको आरोप

महासचिव पोखरेलले एमालेको टिकट छाडेर साहले गरेको स्वतन्त्र उम्मेदवारी दिन अराजनीतिक षडयन्त्रको नमूना हो भन्नुभएको छ ।

रेशम चौधरीको स्थानमा उनका बुवा चुनाव लड्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएसंगै बर्दिया क्षेत्र नम्बर २बाट उनको बुवा चुनाव लड्ने भएका छन्

सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता

आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने,अन्तिम नामावली प्रकाशन हुने

बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले

बर्दिया १ मा कांग्रेसको आधिकारिक उम्मेदवार गौतम,राठौरको मनोनयन खारेज

कांग्रेसले पार्टीको आधिकारिक उम्मेदबार गौतम रहेको जनाए पछि आयोगले राठौरको मनोनयनलाई मान्यता नदिएको हो ।

रुपन्देही २ मा सत्ता गठबन्धनका सहित अन्य दुईकाे उम्मेद्वारी खारेज,…

रुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।यस्तै अर्का उम्मेदबार कमल भुसाल नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन

आसन्न निर्वाचनमा दुई हजार पाँच सय २६ उम्मेदवार बुधबार, उम्मेदवारले…

प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको