२० माघ २०८१, आईतवार
,
Latest
ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु… ३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा सट्टावाजी गर्ने समूह पक्राउ एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र पुलिसले जित्यो टाइगर कप भलिबलको उपाधि कारागार चलान भए उमागौरी सहकारीका अध्यक्ष रौनियार शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री देउवा नयाँदिल्लीमा

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली आइपुग्नु भएको छ । उहाँलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, भारतको बाह्यमामिला मन्त्रालय र यहाँस्थित नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गर्नुभएको थियो

नयाँ दिल्लीमा प्रधानमन्त्री देउवाको स्वागतमा भारतीय राज्यमन्त्री

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई भारतीय रक्षा एवं पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गर्नुभयो ।

प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य गृहमन्त्रीले सम्हाल्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले

पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेबारी

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेबारी दिइएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्रीको दिल्ली यात्रा र उठाउनै पर्ने एजेण्डा

अहिले मुख्यरुपमा कालापानी, लिम्पियाधुरा, लिपुलेकदेखि सुस्तासम्मको सीमा समस्या र इपीजी प्रतिवेदन उठाउनै पर्ने विषय बनेका छन् ।

प्रधानमन्त्रीको अवलोकनपछि पुलःनिर्माणले गति लियो

तनहुँ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादी–सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ ।

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिने : मन्त्री आले

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलको आज

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताउनुभएको छ । नेपाली

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले शनिबार रेल्वे सेवाको भर्चुअली…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने

प्रधानमन्त्री देउवा भारत प्रस्थान (फाेटाे र भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान

स्थानीय तह निर्वाचन : सत्ता साझेदार दलका बीचमा सहमति हुने

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने: प्रवक्ता…

बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाको आजदेखि हुने तीन दिन भारत भ्रमण मुलुकको हितमा

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेट, तालमेलबारे प्रारम्भिक…

भेटकै क्रममा राणाले ठट्यौली पारामा भने' राप्रपाको सभाहरु टेलिभिजन र सामाजिक सञ्जालमा हेरिरहनु भएको होला, लोभिनु हुन्न ? प्रत्युत्तरमा ओलीले

समाप्त भएर बस्ने अनुमति मेरो अन्तरआत्माले दिएन: कमल थापा

उनले गितामा भगवान कृष्णले अर्जुनलाई अन्याय संग सम्झौता नगर,गलन प्रवृतिसंग सम्झौता नगर,युद्ध गर,धनुष वाण उठाउ,म तिम्रो साथमा छु भनेको पटकपटक

देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रमका हैसियतले:एमाले नेता रिजाल

संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल र सरोकार राख्नुभएको छैन।

प्रधानमन्त्री देउवा आज भारतको औपचारिक भ्रमणमा जानुहुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ

मतपत्रको परीक्षण छपाइ सुरु

मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा

प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जानुहुँदै

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत