१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजेन्द्र हमालले दिए कांग्रेस महासमिति सदस्यबाट राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गजेन्द्र बहादुर हमालले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन् । महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको माग राख्दै ५० प्रतिशत भन्दा बढी महासमितिका सदस्यहरुले हस्ताक्षर गरी बुझाएको पत्र दर्ता भई महासमितिको बैठकमा प्रवेश समेत नपाएको भन्दै असन्तुष्टि जनाएर उनले राजीनामा दिएका हुन् ।

साथै हिन्दु राष्ट्र स्थापनार्थ सञ्चालित महाअभियानलाई सार्थक बनाउन आफू निरन्तर लागिरहने उनको भनाई छ ।