६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रोहित शर्माले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको कप्तानी गर्ने

एजेन्सी । भारतीय टोलीका कप्तान रोहित शर्मा र ब्याट्सम्यान विराट कोहलीले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज खेल्ने भएका छन् । इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार यी दुवै खेलाडीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई आफ्नो उपलब्धताबारे जानकारी दिएका छन् । यसअघि धेरै रिपोर्टले रोहित र विराटले लगातार ६ महिना क्रिकेट खेलेका कारण श्रीलंकामा हुने

नेपाल आईसीसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’बाट सम्मानित

नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्डबाट सम्मानित भएको छ ।

जब कोहलीले नेपाली हिमाल भारतको भन्दै प्रचार गरे…

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो भिडियोमा नेपाली हिमाल राखेपछि नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र आलोचना गरेका छन् ।

कोपा फाइनलमा चोट बोकेका मेसीले इन्टर मियामीका दुई खेल गुमाउने

काठमाडौँ । कोपा अमेरिकाको फाइनल खेलमा चोटिल बनेका लियोनल मेसीले इन्टर मियामीका दुई खेल गुमाउने भएका छन् । उनले जुलाई

हार्दिक पाण्ड्याबाट टाढा हुँदैछन् अगस्त्य ? नतासाले घर छोडेर फ्लाइट…

एजेन्सी । भारतीय टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्या र उनकी श्रीमती नतासा स्टान्कोभिकबीच केही समयदेखि राम्रो सम्बन्ध चलिरहेको छैन ।

रोहितले भने – फाइनलमा एक समय यस्तो थियो कि मेरो…

एजेन्सी । भारतीय टोलीका पूर्वकप्तान रोहित शर्माले टी–२० विश्वकपको फाइनल जितसँग जोडिएको एउटा क्षण सेयर गरेका छन् । रोहित शर्मालाई

श्रीलङ्कामाथि नेपाल २ रनले विजयी

काठमाडैँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले जित निकालेको छ । नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २

इङल्याण्डका प्रशिक्षक साउथगेटले दिए राजीनामा

काठमाडौँ । इङल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । हालै सम्पन्न युरोकपमा फाइनलमा पुगेर पराजित

हार्दिक पाण्ड्या टी–२० को कप्तान बन्ने, एकदिवसीयबाट लिए ब्रेक

एजेन्सी । श्रीलंका विरुद्धको तीन खेलको टी–२० सिरिजमा भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले कप्तानी गर्ने भएका छन् । भारतीय क्रिकेट

कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ

काठमाडौँ । कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन् । सोमबार बिहान कोपा अमेरिका फुटबलको

च्याम्पियन्स ट्रफी खेल्ने वार्नरको प्रस्ताव अस्ट्रेलिया बोर्डद्वारा अस्विकार !

एजेन्सी । सन् २०२५ मा पाकिस्तानमा हुने एकदिवसीय च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाली टोलीमा डेभिड वार्नरको नाम विचार गरिने छैन ।

ओलिभर जिरुडले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका स्टाइकर ओलिभर जिरुडले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । जिरुडले इन्स्टाग्राममा एक सन्देश लेख्दै

मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।

कोपा अमेरिकाः मार्टिनेज सर्वाधिक गोलकर्ता, रोड्रीग्वेज उत्कृष्ट खेलाडी

काठमाडौँ । कोपा अमेरिका २०२४ फुटबल सम्पन्न भएको छ । सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले

डी मारियाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ । अर्जेन्टिनी स्टार फरवार्ड एन्जल डी मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल

अस्ट्रेलियाले इंग्ल्याण्ड र स्कटल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्यो

एजेन्सी । क्रिकेट अष्ट्रेलियाले इंग्ल्याण्ड र स्कटल्याण्ड भ्रमणका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाको बेलायत भ्रमणको सुरुवात स्कटल्याण्डसँगको तीन

युरो कपमा कसले कुन अवार्ड जिते ?

काठमाडौँ । युरो २०२४ फुटबल प्रतियोगिता जर्मनीमा सम्पन्न भएको छ । गएराति भएको फाइनलमा स्पेन च्याम्पियन बनेसँगै युरो कपले नयाँ

कीर्तिमान राख्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले जितेको छ ।

स्पेनलाई कीर्तिमानी युरो कपको उपाधि

युरो कप २०२४ फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ ।

युरो कपको फाइनल आज, उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दै

युरो कप २०२४ फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ ।