२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु



अ+ अ-

गोरखा। गोरखामा चट्याङ लागेर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका बारपाक सुलिकोट–७ बालुवाडाँडाका ३२ वर्षीय दिलबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको प्रदेश अस्पताल गोरखामा उपचारका क्रममा आज मृत्यु भएको हो ।

चट्याङ लागेर सोही ठाउँका ४५ वर्षीय प्रेमबहादुर कुँवर घाइते भएका वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । उनको प्रदेश अस्पताल गोरखामै उपचार भइरहेको छ । रासस