३० असार २०८३, मंगलवार
,
Latest
यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरू नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर शङ्कास्पद पार्किङ प्रकरणमा छानबिन हुनुपर्ने रास्वपा सभापति लामिछानेको माग विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउन उपकुलपतिहरूको प्रतिबद्धता, ७ दिनभित्र सुधार कार्ययोजना पेस गर्न निर्देशन नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी साउन १ देखि समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सलाई चीन भ्रमणमा लगिने



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) फ्रेन्चाइज जनकपुर बोल्ट्स चीन भ्रमणमा जाने भएको छ ।

जारी प्रतियोगितामा लगातार चौथो जित निकालेको टोलिलाई गोल्ड पार्टनर टेक्नोले चीन भ्रमण गराउने भएको हो ।

लगातारको जितले उत्साहित बनेको टोलीलाई थप उत्साहित र मानसिक रुपमा बलियो बनाउने उद्धेश्यसहित टीमलाई चीनको भ्रमणले रोमाञ्चक गराउने टेक्नोले जनाएको छ ।

जनकपुरले आइतबार लुम्बिनी लायन्सलाई एक रनले हराउँदै चौंथो जित निकालेको थियो । टोलि जारी प्रतियोगितामा ४ खेलबाट ८ अंकसहित अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ ।