१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै खेलमा ६ विकेट लिएका बोसिस्टो भन्छन्– नेपालमा धेरै क्षमतावान् युवा क्रिकेटर छन्



अ+ अ-

काठमाडौँ । पोखरा एभेन्जर्सविरुद्धको खेलमा ६ विकेट लिएका कर्णाली याक्सका विलियम बोसिस्टोले आफ्नो बलिङ अनुरूप पिचमा साथ पाउँदा विकेट निस्किएको बताएका छन् ।

उनले आगामी खेलमा पनि यही प्रदर्शन जारी राखे अंकतालिकामा सुधार हुने विश्वास व्यक्त गरे ।

नेपालमा धेरै क्षमतावान् युवा क्रिकेटर रहेको उल्लेख गर्दै नेपाली क्रिकेट दिनप्रति दिन उचाईमा पुगेको उनले बताए ।

एनपिएल जस्तो प्रतियोगिताले युवा क्रिकेटरको प्रतिभालाई थप विकास गर्ने उनको विश्वास छ ।