© 2023
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत २३ औं खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो । विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १३० रनमात्रै बनाउन सक्यो । उसका लागि अमर रौतेलाले ४२,

एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा विराट कोहलीले इतिहास रच्ने भएका छन् । यो खेलसँगै उनी अष्ट्रेलियाविरुद्ध १०० अन्तर्राष्ट्रिय खेल खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत २२ औं खेलमा कर्णाली याक्सले जित निकालेको छ ।

लुम्बिनी शीर्ष चारको होडबाट बाहिरिइसकेको छ । कर्णाली आज जित हात पारेर अघिल्लो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउने चाहन्छ ।

वेस्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि (शुक्रबारं) नेपाल आउने भएका छन् । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को अवलोकनका लागि

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौँ गुर्खाज पराजित भएको छ ।

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गर्नुभएको छ

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

एजेन्सी । सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने भएको छ । यस्तै, सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल

एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिप–२०२३–२५ मा भारतको समस्या बढ्दै गएको छ । वास्तवमा, डिसेम्बर १४ देखि भारत र अष्ट्रेलियाबीच हुने

नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किंग्सलाई हराएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबिचको खेल सुपर ओभरमा गएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरालाई १४० रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन्

नेपाल प्रिमियर लिग(एनपिएल)मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले हराएको छ ।

नेपाल प्रिमियर लिग(एनपिएल)मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ को झिनो लक्ष्य दिएको छ ।

नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार बेहोरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितको लागि एक सय २४ रनको लक्ष्य दिएको

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले यसअघिका खेलमा राम्रो नतिजा नआएकाले आज जित निकाल्नु सुखद् पक्ष रहेको बताएका छन्