८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिगमा आज बिहान हुने पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली एक्सबीच प्रतिस्पर्धा हुने छ ।

लुम्बिनी शीर्ष चारको होडबाट बाहिरिइसकेको छ । कर्णाली आज जित हात पारेर अघिल्लो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउने चाहन्छ ।

आजै हुने दोस्रो खेलमा विराटनगर किङ्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने छ । आजको खेलमा पराजित भए विराटनगर पनि लिग चरणबाटै बाहिरिने छ ।