४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपीएलको ट्रफी धरहराबाट अनावरण (तस्बिरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण भएको छ । काठमाडौंको सुन्धारास्थित धरहरामा एक कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफीको अनावरण गर्नुभएको हो । । अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर

सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन सोमवारदेखि गोकर्ण गल्फ क्लवमा शुरु हुने भएको छ

एनपिएलको चर्चासँगै भव्य बन्दै कीर्तिपुर क्रिकेट मैदान-फोटो फिचर

नेपाल प्रिमियर लिग (एनपिएल)को चर्चा अहिले चुलिएको छ ।

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत १५० रनमा अलआउट

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतीय ब्याट्सम्यानले लज्जास्पद प्रदर्शन गरेका छन् । अस्ट्रेलियाको पर्थमा टस जितेर पहिला ब्याटिंग गरेको

सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फा कम्प्लेक्समा धर्ना

सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका परिवारले एन्फा कम्प्लेक्समा धर्ना दिएका छन् ।

सम्मान र पुरस्कारले उत्साहित कप्तान पूजा

हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र

अन्तर वडा टेबलटेनिसको मुख्य प्रायोजकमा खड्गी

काठमाडौं । स्पिन इभेन्ट्सको आयोजनामा हुने चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले

विश्व च्याम्पियनसिपका लागि ढुक्क भएर तयारी थाल्नुस्–सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेश्रो थाउलो विश्व कपका कास्य पदक विजेता उसुका विजय सिन्जालीलाई

कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ

कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गर्यो

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गरेको छ । मङ्गलबार

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद

एनपीएलको खेल तालिका सार्वजनिक

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरलाई दिल्ली उच्च अदालतबाट ठूलो…

एजेन्सी । भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरलाई दिल्ली उच्च अदालतले सोमबार ठूलो राहत दिएको छ । दिल्ली उच्च अदालतले

धनगढीमा सुदूरपश्चिम रोयल्सको भव्य र्याली – फोटोफिचर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली गरेको छ । रोयल्सले धनगढीको

१० औं राष्ट्रिय खेलकुद अब कहिले ?

युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिबले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक नबसेको

काठमाडौं गुर्खाजको ब्राण्ड एम्बासडरमा इन्दु बर्मा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले आफ्नो ब्राण्ड एम्बासडरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई

शाहको क्रिकेट प्रेम : अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म

एनपिएलका आठ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले रु एक करोड ६८ लाख ८८ हजार आठ सय

नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

काठमाडौँ, ३० कात्तिकः नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट

एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक, स्टार स्पोर्ट्समा लाइभ आउने

पहिलो संस्करणको नेपाल प्रीमियर लिग (एनपिएल)को टाइटल स्पोन्सर सिद्धार्थ बैंक बनेको छ ।

एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

काठमाडौँ । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ । विहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत