३ भाद्र २०८३, बुधबार
,
Latest
चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
बर्षाले गर्दा नेपाल र कुवेतको खेल रोकियो, नेपाल फाइनल पुग्ने…

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो इनिङमा ८.३ ओभरकाो खेल भइरहँदा पानी परेपछि रोकिएको हो । नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन मात्रै बनाएको

कुवेतले ६ विकेट गुमायो, करणले लिए पाँच विकेट

करणले ४.३ ओभरमा एक मेडनसहित १० रन खर्चेर पाँच विकेट लिएका छन् ।

कुवेतले पाँच विकेट गुमायो, करणले लिए चार विकेट

ताजा स्थितीमा कुवेतले ७ ओभरमा ५ विकेटको क्षतिमा २२ रन बनाएको छ ।

कुवेतले चार ओभरमा चार विकेट गुमायो

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपाललाई तेस्रो सफलता, करणले लिए दुई विकेट

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालले कुवेतलाई जितको लागि २८२ रनको विशाल लक्ष्य दियो

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन

९४ रनमा आउट भए कप्तान पौडेल

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी शतक बनाउन ६ रनले चुके ।

नेपालले सात विकेट गुमायो

ताजा स्थितीमा नेपालले ३७ ओभरमा ७ विकेटको क्षतिमा २३७ रन बनाएको छ ।

अर्धशतक बनाएर आउट भए कुशल मल्ल

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए ।

कप्तान रोहित पौडेलको अर्धशतक

टियु क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४चौका र १छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

टियुमा फेरि वर्षा, खेल अनिश्चत

टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै नेपाल र कुवेतबीचको खेल पुनः रोकिएको छ ।

नेपाल र कुवेतबीचको खेल ४५ ओभरमा छोट्याइयो

एसीसी प्रिमियर कपमा बर्षाको कारणले खेलमा ढिलाई भएपछि नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४५ ओभरमा छोट्याइएको छ ।

बर्षाले रोकिएको नेपाल र कुवेतको खेल सुरु हुँदै

टियू मैदान आसपास क्षेत्रमा आकाश खुल्दै गएपछि खेललाई पुन सुचारु गर्न लागेको हो ।

एसीसी प्रिमियर कपः बर्षा बाधक बन्दा खेल रोकियो

टियू मैदानमा जारी खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको थियो । तर बर्षा बाधक बनेपछि खेल रोकिएको छ ।

नेपालले तेस्रो विकेट गुमायो, आउट भए आसिफ शेख

ताजा स्थितीमा नेपालले १३.३ ओभरमा तीन विकेटको क्षतिमा ९० रन बनाएको छ ।

कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख मैदानमा उत्रिसकेका छन् ।

सुजल र आरुषीले जिते स्वर्ण

काठमाडौँ । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर

आईपीएलः लखनउलाई पन्जाबको चुनौति

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । पन्जाबको घरेलु बिन्द्रा क्रिकेट

हेटौंडामा शनिबार ‘साइकल रन’ हुने, विजेताले रु ५० हजार नगद…

मकवानपुर । हेटौंडामा भोलि (शनिबार) ‘हेटौंडा साइकल रन’ आयोजना हुने भएको छ । नगरवासीलाई साइकलको प्रयोग प्रति अभिरुचि बढाउने उद्धेश्यले

लुम्बिनी प्रदेशः मुख्यमन्त्री डिल्ली चौधरीबाट शपथ ग्रहण, तीन मन्त्री विना…

प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।