२८ आश्विन २०८१, सोमबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ पिङ संरक्षणमा जुटे युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतले ६ विकेट गुमायो, करणले लिए पाँच विकेट



file photo
अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालविरुद्ध कुवेतले ६ विकेट गुमाएको छ ।

नेपालका तिब्र गतिका बलर करण केसीले मात्रै पाँच विकेट लिएका छन् । करणले ४.३ ओभरमा एक मेडनसहित १० रन खर्चेर पाँच विकेट लिएका छन् । यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

ताजा स्थितीमा कुवेतले ८.३ओभरमा ६विकेटको क्षतिमा ३७रन बनाएको छ ।