२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तेस्रो विकेट गुमायो, आउट भए आसिफ शेख



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । उनी २८ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाएर कुवेतका अदनान इड्रिसको बलमा आउट भए ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेल र भीम सार्कीलाई गुमाईसकेको छ । भीम १ रन बनाएर आउट हुदा भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाएर आउट  भएका थिए ।

अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् । ताजा स्थितीमा नेपालले १३.३ ओभरमा तीन विकेटको क्षतिमा ९० रन बनाएको छ ।