१७ भाद्र २०८३, बुधबार
,
Latest
सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्धशतक बनाएर आउट भए कुशल मल्ल



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालका भरप्दो ब्याट्सम्यान कुशल मल्ल अर्धशतक बनाएर आउट भएका छन् ।

टियु क्रिकेट मैदानमा जारी खेलमा उनी ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए । उनी कुवेतका साहिव मोनिदको बलमा आउट हुन पुगे ।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले पनि अर्धशतक बनाएका छन् । ताजा स्थितीमा नेपालले २९ओभरमा ४ विकेटको क्षतिमा १८९रन बनाएको छ ।