१७ भाद्र २०८३, बुधबार
,
Latest
सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान रोहित पौडेलको अर्धशतक



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । टियु क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४चौका र १छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् । ताजा स्थितीमा नेपालले २८ ओभरमा तीन विकेटको क्षतिमा १८२ रन बनाएको छ ।

बर्षाको कारण खेलमा ढिलाई भएपछि नेपाल र कुवेतबीचको खेल ८/८ ओभर घटाईएको छ।